सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा शुक्रबार छुरा प्रहार गरी हत्या भएको थियो । आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ … Continue reading सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी